डलास(टेक्सस) । टेक्सस राज्यको ह्युष्टन शहर आसपास गत हप्ता आएको आधी सहीतको भारी वर्षाले प्रभावितहरुको सहयोगमा नेपाली समुदाय समेतले सहयोगी हात अघि वढाएको छ । नेपाली सम्वद्द संघ संस्थाले यथाशक्य सहयोगको हात अघि वढाएका हुन् । सो प्राकृतिक विपक्तिवाट त्यहा वस्ने नेपाली समेत प्रभावित भएका छन् ।डलास(टेक्सस) । टेक्सस राज्यको ह्युष्टन शहर आसपास गत हप्ता आएको आधी सहीतको भारी वर्षाले प्रभावितहरुको सहयोगमा नेपाली समुदाय समेतले सहयोगी हात अघि वढाएको छ । नेपाली सम्वद्द संघ संस्थाले यथाशक्य सहयोगको हात अघि वढाएका हुन् । सो प्राकृतिक विपक्तिवाट त्यहा वस्ने नेपाली समेत प्रभावित भएका छन् ।

नेपालका बाढी पिडितलाई सहयोग गरिरहेका यहाका नेपाली सम्वद्ध संघ संस्थाले अमेरिकामा पनि सहयोगका लागि अग्रसरता देखाएका छन् ।
गैर आवासीय नेपाली संघ अमेरिकाले हर्वे हुरीकनको असरवाट प्रभावितहरुको सहयोगार्थ आर्थिक सहयोग समेत संकलन गरिने जनाएको छ । प्राकृतिक विपक्तिले भएको क्षति प्रति दुःख व्यक्त गर्दै एनआरएनए अमेरिका अध्यक्ष डा. केशव पौडेलले विज्ञप्ती जारी गर्दै त्यसवाट प्रभावितहरुलाई सकेको सहयोग गर्न आह्वान समेत गरेका छन् । उनले त्यस विपक्तिवाट प्रभावित भएका नेपाली परिवारको लगत संकलन गरिने जनाउदैं तात्कालिक र दिर्घकालिन रुपमा सहयोगका लागि एनआरएनए अमेरिका तयार रहेको जनाएका छन् ।

एनआरएनए अमेरिकाले सहयोग संकलन तथा यस सम्वन्धि कार्यका लागि उपाध्यक्ष रामसी पोखरेलको संयोजकत्वमा ५ सदस्यीय समिति समेत बनाएको छ । समितिमा वेद वस्नेत, विनोद तिवारी,गौरी राज जोशी,सुनिल शाह र उत्तम लामिछाने रहेका छन् ।
विकसित मुलुक अमेरिकामा यहाको राज्य वलियो रहेपनि तात्कालिन रुपमा मानवीय हिसावले समेत यही समुदायमा रहेकाले सकेको सहयोग गर्नुपर्ने ठानेर मधेशी एशोसिएशन इन अमेरिकाले केही सहयोग गरेको अध्यक्ष सुनिल शाहले बताए ।

अमेरिकामा रहेका हामी नेपाली यहाको पिडामा पनि सगैं रहेर सहयोगी हातहरु अघि वढाउनुपर्ने भन्दैं उनले ट्रष्टेड वल्र्ड नामक संस्थामार्फत स्वयंसेवी रुपमा सहयोग गर्नुका साथैं खाद्यान्न, वालवालिकाका लागि आवश्यक सामाग्रीहरु प्रदान गरिएको जनाए ।
नेपालका बाढी पिडितलाई सहयोग गरिरहेका यहाका नेपाली सम्वद्ध संघ संस्थाले अमेरिकामा पनि सहयोगका लागि अग्रसरता देखाएका छन् ।
गैर आवासीय नेपाली संघ अमेरिकाले हर्वे हुरीकनको असरवाट प्रभावितहरुको सहयोगार्थ आर्थिक सहयोग समेत संकलन गरिने जनाएको छ । प्राकृतिक विपक्तिले भएको क्षति प्रति दुःख व्यक्त गर्दै एनआरएनए अमेरिका अध्यक्ष डा. केशव पौडेलले विज्ञप्ती जारी गर्दै त्यहुरीकन प्रभावितको सहयोगमा जुटे नेपालीसवाट प्रभावितहरुलाई सकेको सहयोग गर्न आह्वान समेत गरेका छन् । उनले त्यस विपक्तिवाट प्रभावित भएका नेपाली परिवारको लगत संकलन गरिने जनाउदैं तात्कालिक र दिर्घकालिन रुपमा सहयोगका लागि एनआरएनए अमेरिका तयार रहेको जनाएका छन् ।dsds

एनआरएनए अमेरिकाले सहयोग संकलन तथा यस सम्वन्धि काहुरीकन प्रभावितको सहयोगमा जुटे नेपालीहुरीकन प्रभावितको सहयोगमा जुटे नेपालीहुरीकन प्रभावितको सहयोगमा जुटे नेपालीर्यका लागि उपाध्यक्ष रामसी पोखरेलको संयोजकत्वमा ५ सदस्यीय समिति समेत बनाएको छ । समितिमा वेद वस्नेत, विनोद तिवारी,गौरी राज जोशी,सुनिल शाह र उत्तम लामिछाने रहेका छन् ।

विकसित मुलुक अमेरिकामा यहाको राज्य वलियो रहेपनि तात्कालिन रुपमा मानवीय हिसावले समेत यही समुदायमा रहेकाले सकेको सहयोग गर्नुपर्ने ठानेर मधेशी एशोसिएशन इन अमेरिकाले केही सहयोग गरेको हुरीकन प्रभावितको सहयोगमा जुटे नेपालीहुरीकन प्रभावितको सहयोगमा जुटे नेपालीहुरीकन प्रभावितको सहयोगमा जुटे नेपालीहुरीकन प्रभावितको सहयोगमा जुटे नेपालीहुरीकन प्रभावितको सहयोगमा जुटे नेपालीहुरीकन प्रभावितको सहयोगमा जुटे नेपालीअध्यक्ष सुनिल शाहले बताए ।

अमेरिकामा रहेका हामी नेपाली यहाको पिडामा पनि सगैं रहेर सहयोगी हातहरु अघि वढाउनुपर्ने भन्दैं उनले ट्रष्टेड वल्र्ड नामक संस्थामार्फत स्वयंसेवी रुपमा सहयोग गर्नुका साथैं खाद्यान्न, वालवालिकाका लागि आवश्यक सामाग्रीहरु प्रदान गरिएको जनाए ।

Your email address will not be published. Required fields are marked *

*