मधेशी एसोसिएसन इन अमेरिका (MAA ) को क्यालिर्फाेनिया च्यापटर गठन

अमेरिका, २४ मंसिर । अमेरिकामा रहेका मधेशी समुदायको छाता संगठन मधेशी एसोसिएसन इन अमेरिका (मा )ले अमेरिकाको क्यालिर्फाेनिया च्यापटर गठन गरेका छन् । मधेशी एसोसिएसन इन अमेरिका (मा ) का केन्द्रिय अध्यक्ष सुनिल साहको प्रमुख आतिथ्यमा सम्पन्न एक भेलाका बीच दिनेश साहको अध्यक्षतामा मधेशी एसोसिएसन इन अमेरिका (मा ) को क्यालिर्फाेनिया च्यापटर गठन भएको हो ।

मधेशी एसोसिएसन इन अमेरिका (मा ) क्यालिर्फाेनिया च्यापटरका कार्यकारी सदस्यहरुः

President-Dinesh Dinesh Shah
Vice President-Jay Yadav
Secretary- Sant Shah
Joint Secretary- Seema Saxena
Treasurer- Anamika chaudhary

Executive Members
Vaglal Kapar
Sharwan Kumar
Archana Rauniyar
Mukesh Thakur
Ranjit Saxena
Deep Jyoti Keshri shah
Suman Gupta

Advisers
Dr. Biplav Yadav
Binay Kant Chaudhary
Shreeta yadav.

 

Your email address will not be published. Required fields are marked *

*