मधेशी एसोसिएसन इन अमेरिका (मा) को ८ औं ग्रेटर वासिङ्गटन डिसी च्याप्टर गठन

अमेरिका, ३ असोज । मधेशी एसोसिएसन इन अमेरिका (मा) ले ८ औं च्याप्टर गठन गरेका छन् । मा ले ग्रेटर वासिङ्गटन डिसी (डि.सी., मेरिल्याण्ड, भर्जिनिया) च्यापटर गठन गरेको हो । चेत नारायण यादवको नेतृत्वमा ग्रेटर वासिङ्गटन डिसी गठन गरेको हो ।

डा सुखदेव साहको निवास भर्जिनियामा यही सेप्टेम्बर १७ मा आयोजित एक कार्यक्रमको बीच ग्रेटर वासिङ्गटन डिसी च्याप्टर गठन गरिएको हो । मधेशी एसोसिएसन इन अमेरिका (मा) का केन्द्रिय अध्यक्ष सुनिल साह, उपाध्यक्ष अमित साह, कोषाध्यक्ष नविन साह, तथा केन्द्रिय सल्लाहकार डा विनोद साह, सतेन्द्र साहको उपस्थितीमा ग्रेटर वासिङ्गटन डिसी च्यापटरको सदस्यहरुलाई स्वागत गरिएको थियो ।

नयाँ गठन गरिएको ग्रेटर वासिङ्गटन डिसी च्यापटरको पदाधिकारीहरु यस प्रकार रहेका छन:

1) Chet Narayan Yadav, President
2) Sunil Sah, Vice-President
3) Kamalesh Kumar Yadav, General Secretary
4) Ajay Yadav, Secretary
5) Pramod Sah, Treasurer
6) Saurabh Pandey, Spokesperson
7) Upendra Sah (Kalbar), Member
8) Ambika Gupta, Member
9) Saraswati Nayak, Member

Advisors:
1) Dr. Sukhdev Shah
2) Vijaya Shah
3) Pramod Gupta

Your email address will not be published. Required fields are marked *

*